सभ्यता
Romanized: sabhyataa, sabhyat, shabhyataa, shabhyata
सभ्य हुनाको भाव, गुण, विशेषता वा स्थिति; शिष्टता; भद्रता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
सभ्य हुनाको भाव, गुण, विशेषता वा स्थिति; शिष्टता; भद्रता।
२.
कुनै जाति वा राष्ट्रको सामाजिक, भौतिक, आध्यात्मिक आदि अवस्था र उन्नति-प्रगतिको सम्पूर्ण प्रतिबिम्ब।