कषित
Romanized: kashita, kashit, kasit, kasita
चोट परेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
चोट परेको।
२.
रगडिएको; दलिएको; घोटिएको।