अदूषित
Romanized: adushita, adushit, adusit, adooshita
दोष नभएको; निर्दोष। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
दोष नभएको; निर्दोष।
२.
चोखो; शुद्ध; पवित्र।