विदूषित

Romanized: vidushita, vidushit, widushita, widushit

बिग्रेको; सडेगलेको; कुहिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
बिग्रेको; सडेगलेको; कुहिएको।
२.
दोष लगाइएको; बात लगाइएको; अभियुक्त।
३.
हेला गरिएको; अपमानित; तिरस्कृत।

सम्बन्धित शब्दहरू