विदूषक

Romanized: vidushaka, vidushak, widushaka, widushak

नाटकमा अनौठो किसिमको वेशभूषा, चालचलन र कुराकानी आदिबाट अरूलाई हँसाउने एक ठट्‌यौलो पात्र; नाटकको हास्यकलाकार;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
नाटकमा अनौठो किसिमको वेशभूषा, चालचलन र कुराकानी आदिबाट अरूलाई हँसाउने एक ठट्‌यौलो पात्र; नाटकको हास्यकलाकार; नायकको ठट्टा गर्ने एक साथी।
२.
(विशेषण) काम बिगारिदिने; भ्रष्ट पार्ने।
३.
गाली गर्ने, सताउने।
४.
मुख्य रूपमा हानि पुऱ्याउने; दोष पुऱ्याउने।

सम्बन्धित शब्दहरू