दूषक

Romanized: dushaka, dushak, dusak, dooshaka

अरूलाई दोष लगाउने; अरूमाथि दोष थोपर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
अरूलाई दोष लगाउने; अरूमाथि दोष थोपर्ने।
२.
अर्काको निन्दा गर्ने; निन्दक।
३.
(नाम) अरूमाथि दोषारोपण गर्ने व्यक्ति; दोष लाउने मानिस ।
४.
दुष्ट स्वभावको व्यक्ति।
५.
घाउ लागेको ठाउँमा पकाउने वा दूषित पार्ने एक प्रकारको औषधी।

सम्बन्धित शब्दहरू