दूषण
Romanized: dushana, dushan, dusan, dooshana
दोष लाउने क्रिया वा भाव; दोषारोपण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [स.]
१.
दोष लाउने क्रिया वा भाव; दोषारोपण।
२.
दोषयुक्त स्वभाव; दोष।
३.
अवगुण; बैगुन; नजातीपन।
४.
रावणका भाइहरूमध्ये रामद्द्वारा पञ्चवटीमा मारिएको एक भाइ।