भूषण

Romanized: bhushana, bhushan, bhusan, bhooshana

सौन्दर्य वा शोभा बढाउने वस्तु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
सौन्दर्य वा शोभा बढाउने वस्तु।
२.
सिँगारपटारका बहुमूल्य साधन; गहना; आभूषण।

सम्बन्धित शब्दहरू