विभूषण
Romanized: vibhushana, vibhushan, wibhushana, wibhushan
विशेष प्रकारको आभूषण; हीरा, सुन, चाँदी आदिका बहुमूल्य गहना। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
विशेष प्रकारको आभूषण; हीरा, सुन, चाँदी आदिका बहुमूल्य गहना।
२.
कुनै महत्त्वपूर्ण पौरख देखाएबापत दिइने पदक, तक्मा आदि।
३.
सुन्दरता; सौन्दर्य ।
४.
सजाउने काम; श्रृङ्गार।