विदूषण
Romanized: vidushana, vidushan, widushana, widushan
अरूलाई दोष दिने काम; दोषारोपण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
अरूलाई दोष दिने काम; दोषारोपण।
२.
वातावरणमा परेको नराम्रो प्रभाव।