प्रदूषण

Romanized: pradushana, pradushan, pradusan, pradooshana

दूषित पार्ने काम; दोषयुक्त पार्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
दूषित पार्ने काम; दोषयुक्त पार्ने काम।
२.
रोगव्याधि पैदा गर्ने वा स्वास्थ्यमा हानि गर्ने तत्त्वको सराइ।

सम्बन्धित शब्दहरू