प्रदूषक
Romanized: pradushaka, pradushak, pradusak, pradooshaka
हावा, पानी, माटो वा कुनै खाद्य वस्तु आदिमा मिसिएर वातावरण दूषित पार्ने; वातावरणमा दूषित असर ल्याउने (तत्त्व)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
हावा, पानी, माटो वा कुनै खाद्य वस्तु आदिमा मिसिएर वातावरण दूषित पार्ने; वातावरणमा दूषित असर ल्याउने (तत्त्व)।