पङ्क्तिदूषक
Romanized: pangktidushaka, pangktidushak, pangktidusaka, panktidushaka
पङ्क्ति वा जातिमा दोष पार्ने; जातबाट हटक हुने क्रियाकलाप गर्ने; पतित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
पङ्क्ति वा जातिमा दोष पार्ने; जातबाट हटक हुने क्रियाकलाप गर्ने; पतित।