पङ्क

Romanized: pangka, pangk, pank, panka

पानीले गलेको माटाको लेदो; हिलो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
पानीले गलेको माटाको लेदो; हिलो।
२.
धाप; दलदल; भास।
३.
दबदबे पदार्थ; लेप।
४.
पाप; कलङ्क।

सम्बन्धित शब्दहरू