पङ्कज
Romanized: pangkaja, pangkaj, pankaj, pankaja
कमल वा त्यसको फूल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
कमल वा त्यसको फूल।
२.
(विशेषण)
हिलामा उत्पन्न हुने वा हिलामा उत्पन्न भएको।