पङ्क्ति
Romanized: pangkti, pankti
अक्षरको लहर; हरफ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
[संस्कृत]
१.
अक्षरको लहर; हरफ।
२.
कुनै जन्तु वा वस्तुको लाम; हार; लहर; ताँती; पाँती।
३.
दश सङ्ख्यालाई बुझाउने शब्द।