पङ्क्तिदूषण
Romanized: pangktidushana, pangktidushan, pangktidusana, panktidushana
जाति वा वर्गमा दाग पार्ने काम; त्यस्तो कुकर्म वा अनैतिक कर्म। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
जाति वा वर्गमा दाग पार्ने काम; त्यस्तो कुकर्म वा अनैतिक कर्म।