पङ्कजवाटिका
Romanized: pangkajavaatikaa, pangkajavaatika, pangkajavatikaa, pangkajawaatikaa
प्रत्येक पाउमा भगण, नगण, जगण र एक लघु हुने तेह्र अक्षरवाला एक छन्द। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
प्रत्येक पाउमा भगण, नगण, जगण र एक लघु हुने तेह्र अक्षरवाला एक छन्द।