गृहवाटिका
Romanized: grihavaatikaa, grihavaatika, grihavatikaa, grihawaatikaa
ना. घरवरिपरि लगाइएको फलफूल आदिको बगैंचा; घरसँगैको फूलबारी; करेसाबारी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
ना. घरवरिपरि लगाइएको फलफूल आदिको बगैंचा; घरसँगैको फूलबारी; करेसाबारी।