बालवाटिका

Romanized: baalavaatikaa, baalavaatika, baalavatikaa, balavaatikaa

बालकका लागि खेल्ने बगैँचा; बालोद्यान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
बालकका लागि खेल्ने बगैँचा; बालोद्यान।
२.
बालगृह।

सम्बन्धित शब्दहरू