पङ्किल
Romanized: pangkila, pangkil, pankil, pankila
हिलो भएको; हिले; पङ्कयुक्त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
हिलो भएको; हिले; पङ्कयुक्त।
२.
मैलो; फोहोर।