दूषिका

Romanized: dushikaa, dushika, dusikaa, dushik

आँखाका कोसमा जम्ने मल; कचेरा; चिप्रा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
आँखाका कोसमा जम्ने मल; कचेरा; चिप्रा।
२.
चित्र बनाउने कुची।

सम्बन्धित शब्दहरू