दूतिका
Romanized: dutikaa, dutik, dootikaa, dootika
दूतको काम गर्ने नारी; दूती। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
दूतको काम गर्ने नारी; दूती।
२.
प्रेमीप्रेमिकाका सन्देश वा चिठीपत्रहरू ओहोरदोहोर पार्ने स्त्री; कुटुनी; दूती।