सूतिका
Romanized: sutikaa, sutik, shutikaa, sootikaa
भर्खरै प्रसूति भएकी स्त्री; भर्खरैकी सुत्केरी; आली सुत्केरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
भर्खरै प्रसूति भएकी स्त्री; भर्खरैकी सुत्केरी; आली सुत्केरी।
२.
बालकको तिथि, मिति, घडी, पला आदि टिपिएको कागत; टिप्पन।