सूतिकाषष्ठी
Romanized: sutikaashashthi, sutikashashthi, sutikaasashthi, sutikaashasthi
बालक जन्मेको छैटौँ दिनमा गरिने पूजा वा उत्सव; छैटी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
बालक जन्मेको छैटौँ दिनमा गरिने पूजा वा उत्सव; छैटी।