पञ्चषष्ठी

Romanized: panychashashthi, panychasashthi, panychashasthi, panchashashthi

पैँसट्ठीको सङ्ख्या; साठी र पाँचको जोड सङ्ख्या; ६५ को अङ्क। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
पैँसट्ठीको सङ्ख्या; साठी र पाँचको जोड सङ्ख्या; ६५ को अङ्क।
२.
चौँसट्ठीभन्दा लगत्तै पछिल्लो।

सम्बन्धित शब्दहरू