सम्बन्ध षष्ठी

Romanized: sambandha shashthi, sambandha sashthi, sambandha shasthi, sambandha shashthee

व्याकरणमा एक शब्दको अर्को शब्दका साथ सम्बन्ध देखाउँदा आउने षष्ठी विभक्ति; सम्बन्धबोधक षष्ठी (को- का- की,… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
व्याकरणमा एक शब्दको अर्को शब्दका साथ सम्बन्ध देखाउँदा आउने षष्ठी विभक्ति; सम्बन्धबोधक षष्ठी (को- का- की, नो-ना-नी, रो-रा-री आदि विभक्तिबोधक प्रत्यययुक्त)।

सम्बन्धित शब्दहरू