षष्ठी तत्पुरुष
Romanized: shashthi tatpurusha, shashthi tatpurush, sashthi tatpurusha, shashthi tatpurusa
सम्बन्धबोधक षष्ठी पूर्वपद हुने समास; तत्पुरुष समासको एक भेद (जस्तो- घरकाज, पुस्तकघर, राजदरबार आदि)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
सम्बन्धबोधक षष्ठी पूर्वपद हुने समास; तत्पुरुष समासको एक भेद (जस्तो- घरकाज, पुस्तकघर, राजदरबार आदि)।