षष्ठी
Romanized: shashthi, sashthi, shasthi, shashthee
शुक्ल वा कृष्ण पक्षमा पर्ने छैटौं तिथि, खस्टी (कथ्य.)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
शुक्ल वा कृष्ण पक्षमा पर्ने छैटौं तिथि, खस्टी (कथ्य.)।
२.
छैटी।
३.
व्याकरणअनुसार प्रायः सम्बन्ध जनाउने विभक्ति; सम्बन्ध षष्ठी।