प्रसूतिज्वर
Romanized: prasutijvar, prasutijwara, prasutijwar, prashutijvara
सुत्केरी हुने बेलाको पीडा एवं वेदनाले आउने ज्वरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
सुत्केरी हुने बेलाको पीडा एवं वेदनाले आउने ज्वरो।