प्रसूतिगृह
Romanized: prasutigriha, prasutigrih, prashutigriha, prasootigriha
सुत्केरी बस्ने कोठो वा घर; सुत्केरी गराउन बनाइएको घर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
सुत्केरी बस्ने कोठो वा घर; सुत्केरी गराउन बनाइएको घर।
२.
सुत्केरीलाई सेवा प्रदान गर्ने अस्पताल; प्रसवगृह।