रतिगृह

Romanized: ratigriha, ratigrih, ratigrh, ratigrha

वातावरण नै उन्मादक किसिमको पारी कामक्रीडाका निम्ति तयार गरिएको घर; रतिमन्दिर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
वातावरण नै उन्मादक किसिमको पारी कामक्रीडाका निम्ति तयार गरिएको घर; रतिमन्दिर।

सम्बन्धित शब्दहरू