अस्त्रगृह
Romanized: astragriha, astragrih, ashtragriha, ashtragrih
हतियार राख्ने घर वा खण्ड; तोपखाना; शस्त्रागार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
हतियार राख्ने घर वा खण्ड; तोपखाना; शस्त्रागार।