अस्त्र
Romanized: astr, ashtra, ashtr, astra
फ्याँकेर प्रहार गरिने हतियार; क्षेप्यास्त्र (भाला, बाण आदि)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
फ्याँकेर प्रहार गरिने हतियार; क्षेप्यास्त्र (भाला, बाण आदि)।
२.
मन्त्रबलद्वारा प्रयोग गरिने हतियार; दिव्यास्त्र।
३.
शत्रुबाट प्रहार गरिएको हतियार रोक्ने ढाल आदि।
४.
चिकित्सकले चिरफार गर्ने हतियार।