प्रतिग्रह

Romanized: pratigrah, pratigraha

अर्काले दिएको वस्तु ग्रहण गर्ने काम; दान लिने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
अर्काले दिएको वस्तु ग्रहण गर्ने काम; दान लिने काम।
२.
कसैद्वारा धर्मार्थ दिइएको वस्तु; दानका रूपमा दिइएको वस्तु।
३.
दान।

सम्बन्धित शब्दहरू