प्रतिग्रहणीय
Romanized: pratigrahaniy, pratigrahaneeya, pratigrahaneey, pratigrahaniiy
विशिष्ट कार्यका लागि ग्रहण गर्न लायक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
विशिष्ट कार्यका लागि ग्रहण गर्न लायक।