परिग्रहणीय
Romanized: parigrahaniy, parigrahaneeya, parigrahaneey, parigrahaniiy
लिन तथा ग्रहण गर्न योग्य; स्वीकार्य; ग्राह्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत परिग्रह+अनीय]
1
लिन तथा ग्रहण गर्न योग्य; स्वीकार्य; ग्राह्य।