परिचरणीय

Romanized: paricharaniya, paricharaniy, paricharaneeya, paricharaneey

सेवा गर्न लायक; परिचरणयोग्य; शुश्रूषा योग्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
सेवा गर्न लायक; परिचरणयोग्य; शुश्रूषा योग्य।
२.
(नाम) परिचरको कर्तव्य।

सम्बन्धित शब्दहरू