पर्यावरणीय
Romanized: paryaavaraniya, paryaavaraniy, paryaawaraniya, paryavaraniy
परिवेशको; परिवेशसँग सम्बन्धित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत पर्यावरण+ईय]
१.
परिवेशको; परिवेशसँग सम्बन्धित।
२.
पर्यावरणको; पर्यावरणसँग सम्बन्धित।