पर्यावर्त
Romanized: paryaavarta, paryaavart, paryaawarta, paryavart
घुमेर आउने फेरो; फर्केर आइपुग्ने चक्कर; फनफनी घुमेको स्थिति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
घुमेर आउने फेरो; फर्केर आइपुग्ने चक्कर; फनफनी घुमेको स्थिति।