ग्रहणीय
Romanized: grahaniy, grahaneeya, grahaneey, grahaniiy
ग्रहण गर्न उचित; स्वीकार गर्न योग्य; लिन लायक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
ग्रहण गर्न उचित; स्वीकार गर्न योग्य; लिन लायक।
२.
नियम वा विधिअनुकूल।