ग्रहदशा

Romanized: grahadashaa, grahadasha, grahadasaa, grahadash

जन्मकुण्डलीका कुनै स्थानमा रहेका ग्रहका प्रभावले मानिसलाई हुने शुभ वा अशुभ परिणाम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
जन्मकुण्डलीका कुनै स्थानमा रहेका ग्रहका प्रभावले मानिसलाई हुने शुभ वा अशुभ परिणाम।
२.
खराब दिन; दुर्भाग्य।
३.
ग्रह-गोचरको स्थिति।

सम्बन्धित शब्दहरू