ग्रहण

Romanized: grahan, grahana

लिने वा समात्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
लिने वा समात्ने काम।
२.
कुनै कुरो स्वीकार गर्ने वा मान्ने प्रक्रिया; स्वीकार ।
३.
सम्झने वा बुझ्ने चाल।
४.
सूर्यलाई चन्द्रमाले छेक्दा वा चन्द्रमामा पृथ्वीको छाया पर्दा देखिने कालो छाया; उपराग।

सम्बन्धित शब्दहरू