ग्रहणी

Romanized: grahanee, grahanii, grahani

अग्नि वा पित्तको मुख्य आधार मानिएको; पक्वाशय र आमाशयका बिचको एक नाडी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
अग्नि वा पित्तको मुख्य आधार मानिएको; पक्वाशय र आमाशयका बिचको एक नाडी।
२.
खाएको पदार्थ नपचेर लगातार दिसा लाग्ने एक रोग; अतिसार।

सम्बन्धित शब्दहरू