ग्रहणशील
Romanized: grahanashila, grahanashil, grahanasil, grahanasheela
जान्नबुझ्न उत्सुक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
जान्नबुझ्न उत्सुक।
२.
लिन सक्ने; सजिलै ग्रहण गर्ने।