गुणशील
Romanized: gunashila, gunashil, gunasil, gunasheela
गुण र शील; बानी र बेहोरा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
गुण र शील; बानी र बेहोरा।
२.
उत्तम गुण भएको; गुणशाली; गुणी स्वभावको; सच्चरित्र।