प्रसवगृह

Romanized: prasavagriha, prasavagrih, prasawagriha, prasawagrih

बच्चा जन्माउनका निम्ति सजिलो हुने वा सम्बन्धित सबै सामग्री भएको अस्पताल; प्रसूतिगृह। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
बच्चा जन्माउनका निम्ति सजिलो हुने वा सम्बन्धित सबै सामग्री भएको अस्पताल; प्रसूतिगृह।
२.
सुत्केरीकोठो ।

सम्बन्धित शब्दहरू