देवगृह
Romanized: devagriha, devagrih, dewagriha, dewagrih
देवताहरूको घर; मन्दिर; देवालय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
देवताहरूको घर; मन्दिर; देवालय।