देवदह
Romanized: devadah, dewadaha, dewadah, debadaha
रूपन्देही जिल्लाको एक नगरपालिका; सिद्धार्थ गौतमको मावली तथा ससुराली गाउँ; प्राचीन कोलीय शासकहरूको गणराज्य;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
रूपन्देही जिल्लाको एक नगरपालिका; सिद्धार्थ गौतमको मावली तथा ससुराली गाउँ; प्राचीन कोलीय शासकहरूको गणराज्य; एक ऐतिहासिक तथा पुरातात्त्विक महत्त्वको स्थल।