देवदत्त

Romanized: devadatt, dewadatta, dewadatt, debadatta

देवताले दिएको (वरदान आदि)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
देवताले दिएको (वरदान आदि)।
२.
देवतालाई दिएको वा चढाइएको (फलफूल, रत्न आदि)।
३.
(नाम) गौतम बुद्धका भाइ पर्ने तर उनीसँग द्वेष राख्ने, शाक्यवंशीय एक राजकुमार।
४.
अर्जुनका शङ्खको नाम।
५.
नागका आठ कुलमध्ये एक कुल।

सम्बन्धित शब्दहरू